ad ad

राजनीति


निरंकुशताको बाटो समातेका केपी एन्ड कम्पनीको आयु पुग्यो : माधव नेपाल

निरंकुशताको बाटो समातेका केपी एन्ड कम्पनीको आयु पुग्यो : माधव नेपाल

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:२३,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले निरंकुश शासन चलाउन खोज्ने केपी ओली र उनको कम्पनीको आयु पुगेको बताएका छन्।

मंगलबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विरोधसभालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .