मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आइतबार बिहान अविश्वासको प्रस्ताव दर्ता भएको छ।
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका ३७ सांसदहरुले आइतबार बिहान १०.४३ बजे मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
अविश्वासको प्रस्तावको प्रस्तावक इन्द्र बहादुर आङ्बो रहेका छन् भने समर्थकमा तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन्।
यी हुन् हस्ताक्षरकर्ता






प्रतिक्रिया