राजनीति


यस्तो लेखिएको छ बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमा

यस्तो लेखिएको छ बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्तावमा

नेपालखबर
पुस ११, २०७७ शनिबार ०:८,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध सत्तारूढ नेकपाकै प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गराउँदै उनकाे ठाउँमा अष्ठलक्ष्मी शाक्य राख्न माग गरेकाे खबर शुक्रबारै सार्वजनिक भइसकेको छ।

४५ प्रदेश सांसदले हस्ताक्षर गरेको अविश्वास प्रस्तावसँगै शुक्रबारै त्यहाँका ३ मन्त्रीले राजीनामा पनि दिएका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन्।

आखिर त्यो अविश्वास प्रस्ताव तथा राजीनामा पत्रमा के लेखिएको छ त?

हेर्नुहोस्, तल :

bag6

bag5

bag4

 

bag3

bag2

bag1

याे पनि : कांग्रेसको साथबिना अविश्वास प्रस्ताव पारित नहुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad