प्रहरीले विप्लव समूहका एक केन्द्रीय सदस्यलाई पक्राउ गरेको छ।केहीबेर अगाडि माइतीघरबाट उषा किरणलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो।उनलाई परिसरको कार्यालय टेकु लगिएको छ। प्रकाशित: पुस ६, २०७७ सोमबार ६:४१
प्रतिक्रिया