ad ad

राजनीति


यस्तो छ विवेकशील र साझा पार्टीबीचको एकता घोषणापत्र

यस्तो छ विवेकशील र साझा पार्टीबीचको एकता घोषणापत्र

नेपालखबर
मंसिर २४, २०७७ बुधबार १०:२५,

दुई वर्षअघि विभाजित भएका विवेकशी नेपाली र साझा पार्टी बुधबारबाट पुनः एक भएका छन्।

बुधबार अयोजित एक कार्यक्रमकाबीच साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले एकता घोषणापत्रमा हस्ताक्षर गरेसँगै दुई पार्टी एक भएका हुन्।

दुई पार्टी एक भएसँगै अब संयुक्त पार्टीको केन्द्रीय समिति १३० सदस्यीय भएको छ। एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ। पार्टीको पहिलो वरियतामा अध्यक्ष मिश्र र दोस्रो वरियतामा संयोजकमा पाण्डे रहने छन्।

हेरौँ एकता घोषणापत्र 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .