अमेरिकाका नवनिर्वाचित जो बाइडेनले फेरि एकपटक मास्क लगाउने कुरामा जोड दिएका छन्।
देशमा कोरोना संक्रमण बढ्दै गएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत बाइडेनले मास्क लगाउनु कुनै राजनीति नभएको बताएका हुन्।
केही बेरअघि उनले ट्विट गरेका छन्, ‘मास्क लगाउनु भनेको कुनै राजनीतिक कुरा होइन, यो त देशप्रतिको कर्तव्य हो।’
Wearing a mask isn't a political statement — it's a patriotic duty.
— Joe Biden (@JoeBiden) November 20, 2020तर पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले यसविपरीत मास्कको विरोध गर्ने गरेका थिए।

प्रतिक्रिया