राजनीति


अमेरिकाद्वारा नेपाली सेनालाई र्‍याफ्ट बोट सहयोग

अमेरिकाद्वारा नेपाली सेनालाई र्‍याफ्ट बोट सहयोग

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १५:३५,

अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप ६ वटा र्‍याफ्ट बोट र चार वटा ‘मिस्ट्रल र्‍याफ्ट’ उपलब्ध गराएको छ।

गौचर स्थित व्यारेकमा एक कार्यक्रमकाबीच अमेरिकाका सैनिक सहचारी जोन माट सोभ र र माइकेल पी वाइटले नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन्।

ती सामग्रीहरु बाढी र डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad