राजनीति


पूर्वमन्त्री विश्वकर्मालाई कोरोना संक्रमण, ग्रान्डीमा उपचार हुँदै

पूर्वमन्त्री विश्वकर्मालाई कोरोना संक्रमण, ग्रान्डीमा उपचार हुँदै

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ७:५८,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्मालाई कोरोना संक्रमण भएको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले विश्वकर्माको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहको जनाएका छन।

खड्काले नेपाल दलित संघका केन्द्रीय अध्यक्ष समेत रहेका विश्वकर्माको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन।

नेपालमा कोरोना संक्रमण हुने खड्का अर्का हाईप्रोफाइल नेता हुन। यसअघि मन्त्रीद्वय गिरिराजमणी पोखरेल र योगेश भट्टराई लगायतलाई कोरोना संक्रमण भइसकेको छ। 

त्यसबाहेक कांग्रेकै दर्जन बढी शीर्षक्रममा नेता कार्यकर्तामा संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad