राजनीति


कोभिड-१९ को परीक्षण र उपचारबाट सरकार पछि हटेकाे छैन : प्रधानमन्त्री (भिडियाे)

कोभिड-१९ को परीक्षण र उपचारबाट सरकार पछि हटेकाे छैन : प्रधानमन्त्री (भिडियाे)

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार १०:५१,

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ काे पहिचान, परीक्षण र उपचारको व्यवस्था सरकारले गर्ने जनाएका छन्।

संक्रमितकाे मृत्यु हुँदा पूर्ववत् गरिँदै आएकाे शव व्यवस्थापनको व्यवस्था पनि यथावत कायम रहेकाे प्रधानमन्त्रीले बताएका छन्।

सरकाले हुनेले नहुनेलाई सहयोग गर्न मात्र आह्वान गरेको प्रधानमन्त्री ओलीकाे भनाइ छ।

शुक्रबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन्।

राष्ट्रिय विपत्तिका बेला अफवाह चलिरहने र तिनलाई विश्वास नगर्न प्रधानमन्त्रीको आग्रह छ।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .