राजनीति


विष्णु पौडेल अर्थमन्त्री नियुक्त, ईश्वर पाेखरेलबाट खाेसियाे रक्षा (नयाँ कार्यविभाजनकाे विवरण)

विष्णु पौडेल अर्थमन्त्री नियुक्त, ईश्वर पाेखरेलबाट खाेसियाे रक्षा (नयाँ कार्यविभाजनकाे विवरण)

नेपालखबर
असोज २८, २०७७ बुधबार १२:११,

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिएर रक्षा मन्त्रालय आफैसँग राखेका छन्।

त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यसअघि महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुंगलाई सञ्चार मन्त्री बनाइएको छ।

बुधबार गरिएकाे हेरफेरपछि मन्त्रिपरिषदमा यस्ताे छ कार्यभारकाे बाँडफाँड:

cabinet-list.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad