ad ad

राजनीति


नेकपा कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ : नीति, नेता र कार्यकर्ताविरुद्ध लेख्न बन्देज

नेकपा कार्यकर्तालाई सामाजिक सञ्जालमा कडाइ : नीति, नेता र कार्यकर्ताविरुद्ध लेख्न बन्देज

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार ६:४६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सामाजिक सञ्जालमा कडाइ गरेको छ।

स्थायी समिति बैठकका निर्णयबारे जानकारी दिन सोमबार जारी गरिएको अन्तरपार्टी निर्देशिकामा नीति, नेता तथा कार्यकर्ताविरुद्ध लख्न बन्देज लगाएको उल्लेख छ।

पार्टीभित्र अन्तरविरोध चर्केका बेला एक पक्षले अर्को पक्षको सामाजिक सञ्जालमा कडा आलोचना गर्न थालेपछि नेकपाको विवाद थप छताछुल्ल भएको थियो।

‘पार्टीको नीति, नेता र कार्यकर्ताका विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्ने र पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइकासाथ रोक्न जिम्मेवार कमरेडहरू र सम्बद्ध सबैलाई निर्देशित गर्दछ’, अन्तरपार्टी निर्देशिकामा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .