राजनीति


देउवाले प्रचार विभागमा गरे ४८ जनाको मनोनयन, को–को परे?

देउवाले प्रचार विभागमा गरे ४८ जनाको मनोनयन, को–को परे?

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ४:५३,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सूचना, संचार तथा प्रचार विभाग बिस्तार गरेका छन्।

बुधबार सभापति देउवाले देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम प्रचार विभागमा ४८ सदस्यलाईै मनोनयन गरेका हुन्।

सूचना, संचार तथा प्रचार विभागको प्रमुख पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा रहेका छन्। त्यस्तै सभापति देउवाले विभागको उपप्रमुखमा डा. सुरेश आचार्य र सचिवमा दिनेश थापा मगरलाई मनोनयन गरेका छन्।

कांग्रेसको १४ महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले विभागमा धमाधम मनोनयन गर्न थालेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने विरोध गर्दै आएको छ।

यी हुन् सूचना, संचार तथा प्रचार विभागमा मनोनित हुने ४८ सदस्यहरु

१. श्री गोबर्धन राना मगर, तनहुँ
२. श्री बजरंग नेपाली, महोत्तरी
३. डा. श्री सुरेश आचार्य, सिन्धुली  
४. श्री नीर शाह, काठमाडौं
५. श्री नन्दकृष्ण जोशी, बझाङ्ग
६. श्री युवराज गिरी, रुपन्देही
७. श्री कन्हैयालाल केशरी, पर्सा
८. श्री जितेन्द्र यादव, रौतहट
९. श्री विमल ठकुरी, काठमाडौं
१०. श्री हेमन्त कर्माचार्य, बांके
११. श्री गोविन्द कोइराला, सुर्खेत
१२. श्री विजय सम्वाहाम्फे लिम्बू, तेह्रथुम
१३. डा. श्री अञ्जनी झा, महोत्तरी
१४. श्री समीरजंग शाह, जाजरकोट
१५. श्री गोपाल झा, महोत्तरी
१६. श्री मीनबहादुर भाम, मुगु
१७. श्री विष्णुमणि घिमिरे, सर्लाही
१८. श्री सन्तोष चौधरी थारु, सिरहा
१९. श्री प्रफुल्ल घिमिरे, धनुषा
२०. सुश्री अञ्जना अर्याल, नुवाकोट
२१. ई. श्री दिपेश विष्ट, काठमाडौं
२२. डा. श्री सञ्जय महतो थारु, चितवन
२३. श्री राजकाजी गुरुङ, कास्की
२४. श्री रामचन्द्र घिमिरे, काठमाडौं
२५. श्री मधुकर खनाल, काभ्रे
२६. श्री गोविन्द परियार, कास्की
२७. श्री विमलचन्द्र विष्ट, ललितपुर
२८. श्री दिनेश थापा मगर, सिन्धुपाल्चोक
२९. श्री विमल सुवेदी, (विदेश क्षेत्र, मध्यपूर्व, कतार)
३०. श्री नारायण सुवेदी, (विदेश क्षेत्र, एसिया प्यासिफिक, जापान)
३१. श्री चिजकुमार तामाङ, (विदेश क्षेत्र, यूरोप, पोर्चुगल)
३२. डा. श्री देशराज संयोक लिम्बू (विदेश क्षेत्र, अमेरिका)
३३. श्री बीरेन्द्र बिजुक्छे, कास्की
३४. श्री बसन्त रोकाय, हुम्ला
३५. श्री विपेन्द्र गौतम, पाँचथर
३६. ई. श्री सुसन बैद्य, काठमाडौं
३७. श्री रोहित  विश्वकर्मा, भोजपुर
३८. श्री कल्प पौडेल, पाल्पा
३९. श्री देवेन्द्र गौतम, झापा
४०. श्री मोहमद वजीह अर्सद, कपिलवस्तु
४१. श्री तेजशंकर भट्ट, कैलाली
४२. श्रीमती राधा क्षेत्री, पर्वत
४३. श्री टेकराज अवस्थी, डोटी
४४. सुश्री अनिता शर्मा, पश्चिम नवलपरासी
४५. श्री भेषबहादुर थापा, दैलेख
४६. श्री रमेश जोशी, डडेल्धुरा
४७. श्री सागर श्रेष्ठ, सिन्धुपाल्चोक
४८. श्री विकल राई, खोटाङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad