राजनीति


पूर्वप्रधानमन्त्री भट्टराईका सात योग आसन

पूर्वप्रधानमन्त्री भट्टराईका सात योग आसन

नेपालखबर
असार ७, २०७७ आइतबार ५:५,

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार परेको अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आफूले अभ्यास गर्ने गरेका सात योग आसनका तस्बिर सार्वजनिक गरेका छन्।

योग दिवसको उपलक्ष्यमा सबैमा सुस्वास्थ्यको हार्दिक शुभकामना भन्दै उनले ती आसनहरु सामाजिक सञ्जालमार्फत् शेयर गरेका हुन्।

‘नियमित योगाभ्यास गरौं, स्वस्थ र खुशी रहौं,’ उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री भट्टराई नियमितरुपमा दैनिक योगअभ्यास गर्ने नेता हुन्।

उनका योग आसन तस्बिरमा :

Baburam yoga 1

Baburam yoga 2

Baburam yoga 3

Baburam yoga 5

Baburam yoga 7

Baburam yoga 6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad