चीनसँगको सीमा विवाद सतहमा आएका बेला सोमबार गृहमन्त्री शाहले भारतीय सिमाना अतिक्रमणको प्रयास बच्चाको खेल जस्तो नभएको विश्वले महसुस गरेको बताए।
उरी र पुलवामा घटनाको सम्झना गराउँदै शाहले भने,‘आतंकवादी आक्रमणको घटना हाम्रो समयमा पनि भएको थियो। उरी र पुलवाामा भएको घटनामा हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसको प्रतिकार गर्न कुनै कसर बाँकी राखेनन्। पाकिस्तानलाई हवाई आक्रमणबाट भारतले दण्ड दिएको थियो।’
भारतसँग दुश्मनी साध्ने जो कोहीलाई भारतले नछाड्ने शाहको भनाइ छ। एजेन्सी
Terror attacks happened in our time too, in Uri & Pulwama, but PM Modi didn't waste time, Pakistan was punished by airstrikes & surgical strikes. It made the whole world realise that encroaching India's borders is not child's play, you will be punished: Home Minister Amit Shah pic.twitter.com/2DGgEd6RbL
— The Times Of India (@timesofindia) June 8, 2020Shares
प्रतिक्रिया