प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आत्मविश्वासभन्दा पनि देशलाई पैसा आवश्यक भएकाले सरकारले त्यसतर्फ ध्यान केन्द्रित गरेको बताएका छन्।
सांसदलाई प्रश्न सोध्नुस भन्दै रोस्टममा पुगेका प्रधामन्त्रीलाई नेपाल कम्युनिष्ट पार्टीका सांसदले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले अल्पविकसित देशबाट विकासिल देशमा र विकसित देशका स्तरोन्नतिको विषयमा चीनको उल्लेख गर्दै देशलाई कहिले विकासित बनाउने भन्ने कुरा रणनीतिक विषय भएको बताए।
174
Shares

प्रतिक्रिया