राजनीति


अक्षमता लुकाउन शासकले पपुलिज्म र अधिनायकवादको आड लिंदैछन्: भट्टराई

अक्षमता लुकाउन शासकले पपुलिज्म र अधिनायकवादको आड लिंदैछन्: भट्टराई

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ५:१४,

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कोरोनाको वेला आफ्नो अक्षमता लुकाउन संसारभर शासकहरूले पपुलिज्म र अधिनायकवादको आड लिंदै गरेको बताएका छन्। 

एक ट्विटमार्फत डा. भट्टराईले नेपालमा पनि त्यो खतरा बढ्दै गएकाले त्यता सतर्क रहँदै अब ध्यान कोरोनाको कहरतिर लगाउन सुझाव दिएका छन्। 

उनले लेखेका छन्, 'कोरोनाको वेला आफ्नो अक्षमता लुकाउन संसारभर शासकहरूले पपुलिज्म र अधिनायकवादको आड लिंदैछन्।नेपालमा पनि त्यो खतरा बढ्दैछ।त्यता सतर्क रहँदै अब ध्यान कोरोनाको कहरतिर लगाऊँ! पहिलो,कसैको ज्यान नजाओस्;दोश्रो,कोही भोको नरहोस्;तेश्रो,कोही विदेशमा अलपत्र नपरोस्;चौथो,शिक्षा; पाँचौ,रोजगारी!..'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad