समाज


कोशी अस्पतालबाट थप एक जना डिस्चार्ज

कोशी अस्पतालबाट थप एक जना डिस्चार्ज

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ५:१,

कोरोना भाइरसबाट मुक्त भएर प्रदेश १ स्थित कोशी कोभिड-१९ उपचार केन्द्रबाट थप एकजना डिस्चार्ज भएका छन्।

अस्पतालका चिकित्सक डा. दीपक सिग्देलका अनुसार उपचाररत झापा दमक ३ का ६२ वर्षीय पुरुषका पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो। 

गत बैशाख १२ गते अस्पताल भर्ना भएका उनी २५ दिनको अस्पताल बसाई पछि निको भएका हुन्।

उनीसँगै प्रदेश १ बाट निको भई डिस्चार्ज हुनेको संख्या १८ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad