प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रकाशित: चैत २९, २०८२ आइतबार १९:२९ 894 Shares
प्रतिक्रिया