सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।
अहिले (शुक्रबार बिहान) जारी बैठकमा सरकारले आजै अपरान्ह सरकारले ल्याउन लागेको वार्षिक नीति तथा कार्यक्रमबारे छलफलमा केन्द्रित रहेको बताइएको छ।
शुक्रबार अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्को संयुक्त सदनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ।
प्रतिक्रिया