दलको नेता चयन गर्न भोलि (बुधबार) नेकपा एमालेको संसदीय दलको बैठक बोलाइएको छ। एमाले सचिव महेश बस्नेतका अनुसार बुधबार दिउँसो ३ बजे बैठक बोलाइएको हो। प्रकाशित: चैत १७, २०८२ मंगलबार १६:३९ 189 Shares
प्रतिक्रिया