राजनीति


समानुपातिक मत अपडेट: रास्वपाले कटायो ५० लाख, अरू दलले कति पाए भोट

समानुपातिक मत अपडेट: रास्वपाले कटायो ५० लाख, अरू दलले कति पाए भोट

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १०:५७, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचनको समानुपातिक मत गणना जारी छ। अहिलेसम्म १ करोड ४ लाख २४ हजार ५२७ भोट गनिसिकएको निर्वाचन आयोगले जनाएको छ।

आज (मंगलबार) बिहान ११ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख ३ हजार १६८ मत प्राप्त गरेको छ। 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९३ हजार ०९१ समानुपातिक मत पाएको छ। 

हेर्नुहोस् सूची:

राष्ट्रिय स्वतन्त्र पार्टी

५०,०३,१६८

नेपाली कांग्रेस

१६,९३,०९१

नेकपा एमाले

१४,११,८६३

नेपाली कम्युनिस्ट पार्टी

७,६७,६२१

श्रम संस्कृति पार्टी

३,५८,४१७

राष्ट्रिय प्रजातन्त्र पार्टी

३,२४,९०९

जनता समाजवादी पार्टी, नेपाल

१,७१,६९७

राष्ट्रिय परिवर्तन पार्टी

१,६६,४४७

जनमत पार्टी

७६,५४२

एकल चिह्न चकिया (जाँतो) (राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल)

६०,७१९

नेपाल मजदुर किसान पार्टी

४१,९६४

राष्ट्र निर्माण दल नेपाल

३७,९४८

राष्ट्रिय जनमोर्चा

२९,२६८

एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी)

२७,८२१

नेपाल जनता संरक्षण पार्टी

२७,२२४

प्रगतिशील लोकतान्त्रिक पार्टी

२३,८३६

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)

२३,४५५

मंगोल नेसनल अर्गनाइजेसन

१९,८७१

सार्वभौम नागरिक पार्टी

१४,३६७

एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल)

१२,७२३

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल

१०,०९६

संयुक्त नागरिक पार्टी

८,५५७

स्वाभिमान पार्टी

७,२९३

नेपाल जनता पार्टी

७,००४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad