ओखलढुंगामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
रास्वपाका उम्मेदवार विश्वराज पोख्रेलले नेपाल कांग्रेसका कुमार लुइँटेललाई पहिलोपटक उछिनेका हुन्।
यसअघि १ हजार बढी मतले पछि परेका पोख्रेलले अहिले २२१ मतको अग्रता लिएका छन्।
पोख्रेलले ११ हजार ४ सय मत पाउँदा लुइँटेलको ११ हजार १ सय ७९ मत छ।
एमालेकी अस्मिता थापा र नेकपाका अम्बिरबाबु गुरुङ क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
900
Shares

प्रतिक्रिया