राजनीति


समानुपातिकमा रास्वपाको ३ लाख, कांग्रेसले पनि कटायो १ लाख

समानुपातिकमा रास्वपाको ३ लाख, कांग्रेसले पनि कटायो १ लाख

नेपालखबर
फागुन २३, २०८२ शनिबार १९:१७, काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ६ लाख ३५ हजार ३८१ मतगणना भएको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ लाख ३७ हजार ७५९ मत पाएको छ भने कांग्रेसले १ लाख ३ हजार ५७९ मत पाएको छ।

यस्तै नेकपा एमालेले ८४ हजार ६७ मत पाउँदा नेकपाले ३७ हजार ५२१ मत पाएको छ। राप्रपाले २६ हजार ३४८ र श्रम संस्कृति पार्टीले १२ हजार ७२३ मत पाएको छ।  

कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टीसँग समानुपातिक निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय परिर्वतन पार्टीको ८ हजार ६३२, नेपाल मजदुर किसान पार्टीको २,६५५, जसपा २ हजार ४४५ र नेकपा (माओवादी) २,३३० मत पाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad