राजनीति


कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २२:१८, काठमाडौँ

प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाही विजयी भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शाही ११ हजार ३३० मत प्राप्त गरेर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नागेन्द्र शाहीले १० हजार २२२ मत पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad