राजनीति


कैलाली ५ मा रास्वपाका चन्द दोब्बर मतान्तरले अघि, प्रेम आले चौथो स्थानमा

कैलाली ५ मा रास्वपाका चन्द दोब्बर मतान्तरले अघि, प्रेम आले चौथो स्थानमा

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १५:४१, कञ्चनपुर

कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्द बहादुर चन्द दोब्बर भन्दा बढी मतान्तरले अग्रस्थानमा छन्। 

रास्वपाका चन्दले ३९४४ मतसहित अग्रस्थानमा छ। कांग्रेसका नरनारायण शाह १४७५ मत सहित दोस्रो स्थानमा छन्।

एमालेका यज्ञराज ढुङ्गानाले ८४६ र प्रेम आलेले ७८७ मतसहित चौथो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad