काठमाडौँ क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्।
उनी अघिल्लो पटक पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।
उनी २४ हजार ५९२ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याएका छन्।
प्रतिक्रिया