राजनीति


तेह्रथुममा एमालेका भानुभक्त ढकालको प्रारम्भिक अग्रता, कांग्रेस दोस्रो

तेह्रथुममा एमालेका भानुभक्त ढकालको प्रारम्भिक अग्रता, कांग्रेस दोस्रो

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ८:१९, विराटनगर

तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले प्रारम्भिक अग्रता लिएका छन्। 

उनले १२६२ मत पाउँदा नेपाली कांग्रेसका उम्मदेवारले १२४४, रास्वपाले १२४९ र श्रम संस्कृति पार्टीका उम्मेदवार ६७२ मत ल्याएका छन्। 

तेह्रथुममा नेकपा एमाले र रास्वपाको प्रतिस्पर्धा देखिएको छ। अहिले तेह्रथुमको छथर १ र २, लालीगुराँस नगरपालिका १, म्याङ्लुङ नगरपालिका १, मेन्छेयाम १ र २ को मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad