कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना शुक्रबार(आज) बिहानदेखि सुरु हुने भएको छ।
क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत अनन्तराज मरासिनीका अनुसार सो क्षेत्रको मतगणना शुक्रबार बिहान ८ बजेदेखि सुरु गरिनेछ।
आवश्यक तयारी पूरा भएकाले बिहानबाटै गणना सुरु गर्न लागिएको उनले जानकारी दिए।
प्रतिक्रिया