लुम्बिनी


रुपन्देही १ को मतगणना बिहान ७ बजेदेखि

रुपन्देही १ को मतगणना बिहान ७ बजेदेखि

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार ६:३२, रुपन्देही

रुपन्देही क्षेत्र नम्बर १ मा आज (शुक्रबार) बिहान ७ बजे मतगणना सुरु हुने भएको छ। 

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री सुनिल लम्साल प्रतिस्पर्धामा छन्। 

यस्तै कांग्रेसका हीरा केसी, राप्रपाका प्रज्वल बोहरा र एमालेका दधिराम न्यौपानेबिच प्रतिस्पर्धा हुने आकलन छ।

रुपन्देही क्षेत्र नम्बर १ मा कुल ९७ हजार २११ मत खसेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad