भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, रास्वपाका रुकेश रञ्जितले ८८८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण न्यौपानेले २३५ मत पाएका छन्।
नेपाल मजदूर किसान पार्टी (नेमकिपा) तेस्रो नम्बरमा रहेको छ। नेमकिपाका प्रेम सुवालले ७५ मत पाएका छन्।
237
Shares

प्रतिक्रिया