राजनीति


काठमाडौं ४ मा पुकार बम अगाडि

काठमाडौं ४ मा पुकार बम अगाडि

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार २:४६, काठमाडौँ

काठमाडौं ४ मा पनि रास्वपाका उम्मेदवार अगाडि देखिएका छन्। 

रास्वपाका पुकार बम ८ सय ६२ मतसहित अग्रस्थानमा हुँदा एमालेका राजन भट्टराई २ सय ७३ र कांग्रेसका सचिन तिमल्सेना २ सय १२ मतसहित पछ्याइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad