कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का रश्मि आचार्यले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, एमाले आचार्यले ५०२ मत पाएका छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उत्तमप्रसाद पौडेलले ३०१ मत पाएका छन्।
तेस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका माधवप्रसाद बास्तोलाले २०३ मत पाएका छन्। अहिलेसम्म १ हजार ६ मत गणना भएको छ।
2.4k
Shares

प्रतिक्रिया