काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले सुरुवाती अग्रता लिएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, पराजुलीले ७२१ मत पाएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईले १६६ मत पाएका छन्।
यसैगरी, नेकपा (एमाले)का प्रकाश श्रेष्ठले १३४ मत पाएका छन्।
207
Shares

प्रतिक्रिया