काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।
गोकर्र्णेश्वर नगरपालिकाबाट थालिएको मतगणनामा उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङले सुरुवाती अग्रता लिएका छन्।
उनले १०४१ मतसहित अग्रता लिँदा रास्वपाबाट राजुनाथ पाण्डेले ७४८ मत ल्याएका छन्।
त्यसैगरी कांग्रेसका रमेश अर्यालले २९८, एमालेका रामेश्वर फुयालले २७९, नेकपाका निरज लामाले ३५ र राप्रपाका सुन्दरराम बोहोराले १६ मत ल्याएका छन्।
315
Shares

प्रतिक्रिया