राजनीति


जिल्ला कारागार सल्यान र जुम्लामा मतदान सकियो

जिल्ला कारागार सल्यान र जुम्लामा मतदान सकियो

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ९:३३, सुर्खेत

जिल्ला कारागार कार्यालय सल्यान र जुम्लाको मतदान सम्पन्न भएको छ। 

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कारागार सल्यानमा रहेका १९ मत र जुम्लामा रहेका १६ मत रहेका थिए। 

बिहीबार बिहान साढे ८ बजेसमम्म दुबै कारागारका मत खसेर सम्पन्न भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad