राजनीति


हर्क साम्पाङले धरान १८ बाट गरे मतदान

हर्क साम्पाङले धरान १८ बाट गरे मतदान

नेपालखबर
फागुन २१, २०८२ बिहिबार ९:१५, काठमाडौँ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मतदान गरेका छन्। 

साम्पाङ्ले धरान उपमहानगरपालिका–१८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्। 

धरान उपमहानगरपालिकाका पूर्वमेयर साम्पाङ सुनसरी – १ बाट उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad