राजनीति


चिया बगानका ३५० जना मजदुरलाई ओलीले आफ्नो पार्टीमा भित्र्याए (तस्बिरहरू)

चिया बगानका ३५० जना मजदुरलाई ओलीले आफ्नो पार्टीमा भित्र्याए (तस्बिरहरू)

नेपालखबर
फागुन १३, २०८२ बुधबार ११:३७, झापा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यतिबेला झापा ५ को घरदैलो अभियानमा व्यस्त छन्। 

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५ बाट रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले समेत उम्मेदवारी दिएपछि ओली आफ्नो पुरानो क्षेत्रमै निकै दबाब महसुस गरिरहेका छन्। 

बुधबार बिहान ओलीले झापा ५ को दमक ४ धरहरे टोलबाट एमालेमा प्रवेश गर्नेहरुलाई ओलीले स्वागत गरेका छन्। 

स्थानीय धरधरेस्थि चिया बगानमा कार्यरत मदजुरलाई ओलीले आफ्नो पार्टीमा भित्र्याएका हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad