राजनीति


कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन सुरु

कोरोना परीक्षणका लागि सांसदहरुको स्वाब संकलन सुरु

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार ५:१०,

शुक्रबार संघीय संसदको बजेट अधिवेशन सुरु हुनुअघि आज (बिहीबार) सबै सांसद र कर्मचारीको कोरोना भए–नभएको जाँच गर्न स्वाब परीक्षण गरिँदै छ।

बानेश्वरस्थित संसद भवनमा सांसदहरुको स्वाब संकलन सुरु भएको छ।

संसदका सबै सांसदको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयले जानकारी दिएको छ।

याे पनि: 
कोरोना: आज संघीय संसदका सबै सांसद र कर्मचारीको स्वाब परीक्षण गरिँदै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad