राजनीति


बुद्ध जयन्तीमा प्रचण्डको शुभकामानाः बुद्धका उपदेशले कोरोनासँग लड्न उच्च मनोबल दिन्छ

बुद्ध जयन्तीमा प्रचण्डको शुभकामानाः बुद्धका उपदेशले कोरोनासँग लड्न उच्च मनोबल दिन्छ

नेपालखबर
बैशाख २५, २०७७ बिहिबार २:४१,

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुद्धका उपदेशले अहिले व्याप्त कोरोना महामारीविरुद्ध संघर्ष गर्न उच्च मनोबल प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।

पार्टीका तर्फबाट बिहीबार बुद्ध जयन्तीको शुभकामना दिँदै अध्यक्ष प्रचण्डले बुद्धले मानव जातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्र पहिल्याएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा प्रचण्डले भनेका छन्, ‘यस (कोरोना)विरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने मैले विश्वास लिएको छु।’

prachandabi

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad