राष्ट्रिय जनमोर्चाले प्युठानबाट तिलक जिसीलाई उम्मेदवार बनाएको छ भने बागलुङको क्षेत्र नम्बर १ बाट कृष्ण अधिकारीलाई उठाउने भएको छ।
प्युठानबाट उम्मेदवार बनेका जिसी झिमरुक गाउँपालिकाका पूर्वअध्यक्ष हुन्।
यस्तै, बागलुङ–१ मा उम्मेदवार बनेका कृष्ण अधिकारी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्।
लामो समय अखिल (छैठौं) को अध्यक्ष रहेका अधिकारी विद्यार्थी नेता हुँदै राष्ट्रिय जनमोर्चाको सचिवको जिम्मेवारी सम्हालेका छन्।
27
Shares

प्रतिक्रिया