राजनीति


दाङ-१ मा नेकपाबाट मेटमणिले नै पाए टिकट

दाङ-१ मा नेकपाबाट मेटमणिले नै पाए टिकट

नेपालखबर
माघ ५, २०८२ सोमबार १२:१८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दाङ-१ बाट मेटमणि चौधरीलाई नै उम्मेदवार बनाउने भएको छ। 

चौधरीले यसअघि २०७४ र २०७९ मा पनि त्यही क्षेत्रबाट चुनाव जितेका थिए।

दाङ-१ थारु समुदायको बाहुल्यता भएको क्षेत्र हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad