युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्।
रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा रहेका गुप्ताले आज बिहान मन्त्री पदबाट राजीनामा दिएका हुन्।
आफूले प्रधानमन्त्रीलाई राजीनामा दिने भनेर जानकारी गराईसकेको उनको भनाई छ।
प्रधानमन्त्रीको सचिवालयले भने मन्त्री गुप्ताको लिखित राजीनामा आइनसकेको जनाएको छ।
174
Shares

प्रतिक्रिया