राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय पुगेका बालेन्द्र शाह केही बेर कार्यालय बसेर फर्किएका छन्।
आइतबार दिउँसो ३ बजेर ४३ बनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघर पुगेका उनले त्यहाँ रहेको घन्टी बजाएका थिए।
उनलाई त्यहाँ रविले स्वागत गरेका थिए अनि दुवै जनालेसँगै घन्टी बजाएका थिए।
शाह रास्वा कार्यालय करिब १० मिनेट बसेर फर्किएका हुन्।
उनी ३ बजेर ५३ मिनेटमा कार्यालयबाट निस्केका थिए।

261
Shares

प्रतिक्रिया