नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताले निर्वाचन आयोगमा प्रदर्शन गरेका छन्। शुक्रबार अपराह्न निर्वाचन आयोग पुगेका उनीहरू नाराबाजी गरिरहेका छन्। आफूहरूलाई आधिकारिकता दिनुपर्ने माग गर्दै उनीहरू निर्वाचन आयोग पुगेका हुन्। प्रकाशित: माघ २, २०८२ शुक्रबार १६:५६
प्रतिक्रिया