उज्यालो नेपाल पार्टीको संरक्षक रहेका कुलमान घिसिङ अध्यक्ष नियुक्त भएका छन्। रास्वपासँगको एकता अघि नबढ्ने भएपछि शनिबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई अध्यक्ष नियुक्त गरेको हो। त्यस्तै यसअघिका अध्यक्ष अनुपकुमार उपाध्याय संरक्षक बनेका छन्। प्रकाशित: पुस २६, २०८२ शनिबार १८:२८ 138 Shares
प्रतिक्रिया