नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक आसन्न राष्ट्रिय सभा निर्वाचनको एजेन्डामा केन्द्रित छ।
बैठकले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि चुनावी तालमेल र उम्मेदवार चयनको विषयमा निर्णय गर्ने जनाइएको छ।

































































714
Shares

प्रतिक्रिया