मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ। सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
चुनाव नजिकिँदै गरेकाले अब आचार संहिता लागू हुने र त्यसमा महत्वपूर्ण निर्णय गर्न सरकारलाई अनुमति हुँदैन्।
त्यसकारण आज बस्ने मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्नुक्छ।
57
Shares

प्रतिक्रिया