नेपाल प्रहरीका २४ प्रहरी उपरीक्षकको पदस्थापना भएको छ। बढुवा समितिले २४ प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गरेको थियो। सोमबार प्रहरी प्रधान कार्यालयले उनीहरुलाई १८ गतेबाटै लागु हुनेगरी पदस्थापना गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा बढुवा भएका तुलाबहादुर कार्की ललितपुर प्रहरी परिसर र दोश्रो नम्बरमा बढुवा भएका होबिन्द्र बोगटी प्रहरी अपराध महाशाखामा पदस्थापना भएका छन्।
को कहाँ?




प्रतिक्रिया