राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकको बन्द सूचीमा खुस्बु ओलीलाई खस आर्य महिलातर्फ पहिलो नम्बरमा राखेको छ।
राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको ११० जनाको सूचीमा उनी पनि प्राथमिकताका साथ समेटिएकी हुन्।
झापा सुरुंगाकी ओली मोडल हुन्।
काठमाडौँमा ‘सपना आमाघर’, ‘सेल्टर आश्रय’ जस्ता संस्था खोलेर समाजसेवामा लागेकी उनी गुन्डा नाइके दीनेश अधिकारी ‘चरी’सँगको प्रेम सम्बन्धका कारण चर्चामा आएकी थिइन्।
पछिल्लो समय उनी राप्रपामार्फत राजनीतिमा सक्रिय छिन्।
हेर्नुहोस् राप्रपाको समानुपातिक सूची :




642
Shares

प्रतिक्रिया