राजनीति


पहिलोपटक चुनावमा होमिदै विप्लव, समानुपातिकको सूची लिएर आयोग पुग्यो माओवादी

पहिलोपटक चुनावमा होमिदै विप्लव, समानुपातिकको सूची लिएर आयोग पुग्यो माओवादी

नेकपा (माओवादी)का केन्द्रीय सदस्य चिरञ्जीवी ढकाल


नेपालखबर
पुस १४, २०८२ सोमबार १८:१०, काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) प्रतिनिधि सभाको चुनावमा होमिदै छ। 

२०६९ मा एकीकृत नेकपा माओवादीबाट अलग भएयताका चुनावमा बहिस्कार गरेका विप्लवले पहिलो पटक चुनावमा भाग लिन लागेका हुन्।

व्यक्तिगतरुपमा भने उनले अहिलेसम्म चुनाव लडेका छन्। जनयुद्धबाट आएर तत्कालीन नेकपा माओवादीले २०६४ मा पहिलो चुनाव लड्दा उनीले भाग लिएका थिएनन्। 

तर, यसपटक भने चुनावमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराइसेका विप्लवले समानुपातिक सूची बुझाउँदै छन्। 

विप्लवको दल नेकपा (माओवादी)का केन्द्रीय सदस्य चिरञ्जीवी ढकालले पार्टीका तर्फबाट आयोगमा गएर समानुपातिक सूची बुझाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad